• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: भुल...


मालिक : चियामा किन यति धेरै दूध हालेको ?
नोकर : भुल भयो हजुर !!
..
...
..
मालिक :(रिसाउदै) के भुल भयो ?
..
..
..
नोकर : मेरो चिया तपाईलाई पो परेछ ।